Sunday, October 11, 2009

मेरो भन्नु

म सामान्य परिवारकी एक युवती हुँ । आफ्नो यौन जीवनमा महत्वपूर्ण घटनाक्रमलाई मात्र ब्लगमा स्थान दिने निधो मैले गरेकी छु । किनकी मैले भोगेका घटनाबाट अरुले सजिलैसँग पाठ लिन सकुन् ।
यतिबेला म नितान्त नीजि जीवनमा छु । मैले जीवनसाथी पनि पाएँ । तर जीवनमा सन्तोषको अनुभूति गर्न सकेकी छैन । मेरो परिवारको नजरमा यतिबेला म सामान्य अवस्थामा देखिए पनि आफ्नो अन्तरआत्माले आफ्नो असलियत उजागर गरिरहेको छ । जसले गर्दा म निकै ठूलो तनावको सामना गरिरहेकी छु ।
बारा जिल्लाको एउटा गाउँमा निम्नस्तरको परिवारमा जन्मिएर मैले जीवनमा धेरै अनुभव हासिल गरेकी छु । ती अनुभवहरु म बिस्तारपूर्वक उल्लेख गर्न गइरहेकी छु ।
आशा छ, कयौंका लागि मेरा अनुभव आफ्नो जीवनलाई सही मार्गमा डोर्‍याउन सार्थक हुनेछ ।

1 comment:

  1. HI, this is good start... and go on .. hope it will provide more n more useful information regarding sex science....

    ReplyDelete